×

NEPAL TIMES UPDATES

Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026

अमेरिका इरानसँग बिना शर्त वार्ताका लागि तयार

२४ पुष २०७६

एजेन्सी, पुस २४ 
अमेरिकाले इरानसँग बिना शर्त वार्ता गर्न तयार भएको जनाएको छ । संयुक्त राष्ट्रसंघलाई पत्र लेख्दै अमेरिकाले बिना शर्त वार्ताका लागि तयार रहेको जनाएको हो ।
अमेरिकी दूत केली क्राफ्टले राष्ट्रसंघलाई लेखेको पत्रमा इरानका वरिष्ठ सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दावी पनि गरिएको छ ।

राष्ट्रसंघको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अमेरिका अन्तराष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउन र इरानको कारण बढ्न सक्ने तनाव रोक्न रहेको पनि उल्लेख गरिएको छ ।सुलेमानीको हत्या राष्ट्रसंघ बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क अमेरिकाले गरेको छ । पत्रमा आफ्ना सेना र चासोको रक्षा गर्न आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

इरानले पनि उक्त हत्याको प्रतिशोधका लागि भन्दै इराकको राजधानी बग्दाद नजिक रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । इरानले पनि धारा १५ कै आधारमा सो आक्रमण आफ्नो रक्षार्थ गरेको राष्ट्रसंघलाई जानकारी गराएको छ । इरानी दूत माजिद तख्तले पनि तेहरानले युद्ध नचाहेको बताएका हुन् ।

इरानी सर्वोच्च नेता आयतूला अली खामनेईले क्षेप्यास्त्र आक्रमणलाई अमेरिकाको गालामा चड्कन भएको भन्दै मध्यपूर्वबाट अमेरिकालाई हटाइनुपर्ने जनाएका थिए । बीबीसीबाट

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top