युक्रेनी विमान खसालिएको विषयमा झुट बोलेको भन्दै तेहरानमा सरकारविरुद्ध प्रदर्शन

२७ पौष, एजेन्सी । ईरानको राजधानी तेहरानको सडकमा सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेका छन् ।

युक्रेनको यात्रु बोकेको विमान खसालिएको विषयमा झुट बोलेको भन्दै सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । ईरानी अधिकारीहरुका विरुद्ध तेहरानको दुई वटा विश्वविद्यालयबाहिर प्रदर्शन भइरहेको बताइएको छ ।

Advertisement

प्रदर्शनकारीविरुद्ध अश्रृग्यास प्रहार गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो प्रदर्शन प्रेरक भएको बताउँदै समर्थनमा ट्वीट पनि गरेका छन् ।

त्यस्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले प्रदर्शनको समर्थन गरेका छन् ।

Advertisement

यसअघि ईरानले गएको शनिबार विमान दुर्घटनाको तीन दिनपछि गल्ती स्वीकार्दै आफ्नै मिसाइलले यात्री विमान खसेको बताएको थियो । विमान दुर्घटनामा एक सय ७६ जनाकै ज्यान गएको थियो ।

प्रदर्शनकारीहरुले सरकारविरुद्ध नारा लगाउँदै यात्री विमान खसाल्ने जिम्मेवार व्यक्तिलाई कारबाही गर्न माग गरिरहेका छन् ।

दर्शनकारीहरुले ईरानका सर्वाेच्च नेता कमाण्डर इन चिफ् अयतोल्लाह अली खामेनीसँग विमान खसाल्ने अधिकारीहरुको राजीनामा र झुट बोल्नेलाई मृत्युदण्डको सजाय दिन माग गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top