संविधानको रक्षाका लागि सभामुख महराद्धारा सांसदहरुको ध्यानाकर्षण

३० फागुन ७४, बिहीबार

काठमाडौं, चैत १
सभामुख कृष्णबहादुर महराले संविधानको रक्षा र आवश्यक्ता अनुसार प्रयोग गर्न सांसदहरुको गम्भिर ध्यानाकर्षण गराएका छन् । सभामुख महराले ठूलो संघर्षपछि प्राप्त संविधानलाई सार्थक बनाउने दायित्व पनि सांसदहरुकै भएको स्मरण गराए ।

आज काठमाडौंमा आयोजित दलित सांसदहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ संविधानले सबै क्षेत्रलाई अधिकार दिएको पनि बताए । सभामुख महराले समावेशी र समानुपतिक सिद्धान्त समेत संविधानमा व्यवस्था गर्नु ठूलो उपलब्धि भएको पनि स्पष्ट पारे ।

सभामुख महराले सामन्तवादको अवशेष अझै विद्यमान रहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न पनि सांसदहरुलाई सचेत गराउनुभयो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top