×

NEPAL TIMES UPDATES

Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026
Playing
आमिर अख्तरको घोषणा ः राखेपको पहलपछि क्यानविरुद्धका मुद्दा फिर्ता || Nepal Times
May 19, 2026
Playing
World News:अमेरिकालाई क्युबाले दियो रक्तपातको चेता*वनी, ट्रम्पलाई इरानबाट शान्तिको आश|| Nepal Times
May 19, 2026
Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026
Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026

मुख्यमन्त्रीहरूसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री

२ चैत्र २०७४

प्रधानमन्त्री ओलीले सरकार विस्तारलगत्तै सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक बस्ने तयारी गरेका छन् ।

कानुन र समन्वय तथा बजेट एवं कर्मचारी अभावले प्रदेश सरकार अन्योलमा देखिएकाले प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने गृहकार्य गरिरहेका छन् ।

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले बिहीबार मुख्यमन्त्रीहरू शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ र शेरधन राईसँग एकसरो छलफल गरिसकेका छन् । प्रदेश सरकार गठनपछिका अनुभव र चुनौतीबारे उनीहरूले प्रधानमन्त्रीलाई जानकारी गराए ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक बोलाउने तयारी गरेका छन् ।

कानुन र समन्वय तथा बजेट एवं कर्मचारी अभावले प्रदेश सरकार अन्योलमा देखिएकाले प्रधानमन्त्रीले सातै मुख्यमन्त्रीसँग छलफलका लागि बैठक बोलाउने गृहकार्य गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार मुख्यमन्त्रीहरू शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ र शेरधन राईसँग एकसरो छलफल गरिसकेका छन् ।

Advertisement

प्रदेश सरकार गठनपछिका अनुभव र चुनौतीबारे मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई जानकारी गराए । ‘केन्द्र सरकार र प्रदेश सरकारका काममा एकरूपता ल्याउन, आवश्यक कानुन निर्माणलाई तीव्रता दिन समन्वयका लागि प्रधानमन्त्रीज्यूले सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक बोलाउने तयारी गनुभएको छ,’ प्रदेश १ का मुख्यमन्त्री राईले भने, ‘सम्भवत एक साताभित्रै बैठक बोलाउनुहुनेछ ।’,यो खबर आजको नयाँ पत्रिकामा छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top