×

NEPAL TIMES UPDATES

Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026
Playing
आफ्नै कारण संसद्मा हंगामा हुँदा प्रधानमन्त्री बालेन कहाँ थिए ?|| Nepal Times
May 13, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-30-2083 || Nepal Times
May 13, 2026
Playing
इरानका धेरै मिसाइल लन्च साइट सुरक्षित, अमेरिकी १३ हजार अट्याक फेल || Nepal Times
May 13, 2026
Playing
सेनासँग किन टक्कर लिदैछन् बादल ? || Nepal Times
May 13, 2026
Playing
Americaले ४ लक्ष्मणरेखा नाघ्न नहुने, ट्रम्प–सी भेट अघि जी२को चर्चा || Nepal Times
May 13, 2026
Playing
रास्वपाले जेठ १० गतेसम्म विधान लेख्ने, महाधिवेशनमा २५ सय सहभागी हुने || Nepal Times
May 13, 2026

प्रदेश १ सरकारको सुरु गर्याे दन्त उपहार कार्यक्रम

१२ माघ २०७६

१२ माघ, भोजपुर ।
मुख्यमन्त्री शेरधन राईको जन्मस्थल भोजपुरबाट प्रदेश १ सरकारले ज्येष्ठ नागरिक दन्त मुस्कान कार्यक्रम सुरुवात गरेको छ । दाँत नभएका ज्येष्ठ नागरिकलाई प्रदेश सरकारले भोजपुरको आमचोक गाउँपालिकाबाट दन्त उपहार कार्यक्रम सुरुवात गरेको हो ।

बृद्धबृद्धा अवस्था पुगेर दाँत झरिसकेपछि दैनिक जीवनमा हुने कठिनाईबाट जोगाउन सामाजिक विकास मन्त्रालयले ज्येष्ठ नागरिक दन्त मुस्कान कार्यक्रमको अवधारणा अगाडी सारेको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको जन्म स्थान आमचोकमा शुक्रबार ज्येष्ठ नागरिकलाई दाँत उपहार दिएर कार्यक्रमको शुभारम्भ गरिएको छ ।

Advertisement
Advertisement

मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे र आमचोक गाँउपालिकाका अध्यक्ष अशोक राईले तीनजना ज्येष्ठ नागरिकलाई दाँत लगाई दिएका थिए । कार्यक्रममा मुख्यमन्त्री राईले ७२ वर्षिय दुर्गाबहादुर राना मगरलाई, मन्त्री घिमिरेले मदन राईलाई र अध्यक्ष राईले दक्षीमाया राईलाई उपहारस्वरुप दाँत लगाई दिएका हुन् । ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गत सुरु गरिएको दन्त उपहार कार्यक्रम आमचोकमा तीनदिनसम्म सञ्चालन हुने अध्यक्ष राईले बताए । गाउँपालिकाका सबै ज्येष्ठ नागरिकको दाँत परीक्षण तथा आवश्यकता अनुसार दाँत लगाउने योजना राखिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले नागरिकको चाहना अनुसारको सरकारले योजना अगाडि सार्ने बताए । उनले प्रदेश सरकारले पूर्वाधार विकाससँगै सामाजिक क्षेत्रमा गर्नुपर्ने उत्तरदायित्वका कामहरु समेत सँगसँगै अगाडी बढाउने बताए । यसैगरी सामाजिक विकास मन्त्री जीवन घिमिरेले ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका नागरिक, मानसिक समस्यामा परेका नागरिकको संरक्षण सरकारले गर्ने गरि कार्यक्रमहरु अगाडि बढाएको बताए । ज्येष्ठ नागरिकलाई दाँत उपहार दिने योजनालाई प्रदेशका सबै स्थानीय तहमा विस्तार गरिने उनले बताए ।

Advertisement
Advertisement

चालु आर्थिक वर्षमा प्रदेशका ३० स्थानीय तहका ज्येष्ठ नागरिकलाई दाँत लगाउने योजना छ ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top