×

NEPAL TIMES UPDATES

Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026
Playing
आफ्नै कारण संसद्मा हंगामा हुँदा प्रधानमन्त्री बालेन कहाँ थिए ?|| Nepal Times
May 13, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-30-2083 || Nepal Times
May 13, 2026
Playing
इरानका धेरै मिसाइल लन्च साइट सुरक्षित, अमेरिकी १३ हजार अट्याक फेल || Nepal Times
May 13, 2026
Playing
सेनासँग किन टक्कर लिदैछन् बादल ? || Nepal Times
May 13, 2026
Playing
Americaले ४ लक्ष्मणरेखा नाघ्न नहुने, ट्रम्प–सी भेट अघि जी२को चर्चा || Nepal Times
May 13, 2026
Playing
रास्वपाले जेठ १० गतेसम्म विधान लेख्ने, महाधिवेशनमा २५ सय सहभागी हुने || Nepal Times
May 13, 2026

निःशुल्क स्वास्थ्य शिविर गर्न सप्तरी पुग्यो न्यूरो हस्पिटल

१२ माघ २०७६

१२ माघ, विराटनगर ।
विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले सप्तरीमा पुगेर निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

हस्पिटल र बोदे बर्साइन नगरपालिका, सप्तरीको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । न्यूरो हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ३ सय १६ जना स्वास्थ्य सेवाबाट लाभान्वित भएको बोदे बर्साइन नगरपालिकाले जनाएको छ ।

Advertisement
Advertisement

स्वास्थ्य शिविरबाट गरिव तथा स्वास्थ्य सेवा लिनबाट बञ्चित नगरवासी लाभान्वित भएका छन । न्यूरो हस्पिटलले गरेको स्वास्थ्य शिविर सप्तरी जिल्लाकै उत्कृष्ट शिविर रहेको स्थानिय दिनेश राय यादबले बताए । यादबले बिभिन्न हस्पिटलहरु यस अघि पनि शिविर गरेको तर यसरी व्यवस्थित स्वास्थ्य शिविर पहिलो पटक भएको बताए ।

उनले औषिधिहरु समेत निःशुल्क वितरण गरेकोमा धन्यवाद ब्यक्त गरे । यस्तै अर्का एक सेवाग्रही जिवच्छ यादबले चिकित्सक देखी आधुनिक उपकरणमा अब्बल रहेको भन्दै बिरामीहरुलाई बचाउने उत्कृष्ट न्यूरो हस्पिटल रहेको बताए ।

स्वास्थ्य शिविरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि.का बरिष्ठ डाक्टरहरु ,वरिष्ठ स्त्री रोग विशेषज्ञ शुभद्रा अग्रवाल , वरिष्ठ विशेषज्ञ फिजिसियन अग्रज उप्रेती , विशेषज्ञ अर्थोपेडिक सर्जन अमित देव , दन्तरोग सर्जन डा. अमित प्रताप साह , लगायतका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।

यस्तै मेडिकल अफिसरहरु डा. साहिल अंसारी , डा . ज्योत्सना पराजुली , डा. अमित चौधरी, डा. मयङक राज कर्ण , डा. मोहमद सिद्धिक , फिजियोथेरापिष्ट डा. नविन कुमार चौधरी र शेखर प्याकुरेल , ल्याब टेक्नोलोजिस्ट नरेश साह लगायतका ३८ जनाको स्वास्थ्यकर्मीको टोली द्धारा स्वास्थ्य परिक्षण गर्नुका साथै निःशूल्क औषधी पनि वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरमा बोदे बर्साइन नगरपालिकाका अध्यक्ष आतेशकुमार सिंह यादबले न्यूरो हस्पिटलले समाज प्रति सदैव उत्तरदायी रहेको भन्दै अगामी दिनमा समेत यस्ता शिविरहरु भइराख्ने अपेक्षा राखेको बताए । शिविरमा महिलाको आङ खस्ने समस्या , महिनावारी , डाइबेटिज , दन्त रोग , चर्मरोग , बालबालिकामालाग्ने बिभिन्न रोग ,हाड जोर्नि सम्बन्धी विरामीहरुले स्वस्थ्य लाभ लिई लाभान्वित भएका थिए साथै ४१ जनाले फिजियोथेरापी सेवा लिएका थिए ।

शिविरमा ५० जनाको इसिजि , तथा १ सय ७६ जनाको सुगरको टेस्ट गरिएको साथै न्यूरो हस्पिटलका हस्पिटल डाइरेक्टर इं रंजित राज बस्नेतले बताए । यस्तै न्यूरो हस्पिटलले , महिनावारि र सामाजिक कुप्रथा भन्ने शिर्षकमा आयोजित निबन्ध प्रतियोगितामा बोदे बर्साइनकै चन्द्रा नमुना मा. विद्यालयकी कक्षा १० मा अध्यनरत नेहा चौधरी प्रथम , कक्षा १० की रुपा कुमारी यादब द्वित्य र कक्षा ९ की सरस्वति कुमारी साह तृत्य भएकी थिइन् ।

Advertisement
Advertisement

विजेताहरुलाई हस्पिटलले प्रथमलाई नगद ३ हजार रुपैयाँ दोश्रोलाई २ हजार र तृत्यलाई १ हजार रुपैँयाले पुरस्कृत गरेका थिए ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top