×

NEPAL TIMES UPDATES

Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026
Playing
आफ्नै कारण संसद्मा हंगामा हुँदा प्रधानमन्त्री बालेन कहाँ थिए ?|| Nepal Times
May 13, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-30-2083 || Nepal Times
May 13, 2026
Playing
इरानका धेरै मिसाइल लन्च साइट सुरक्षित, अमेरिकी १३ हजार अट्याक फेल || Nepal Times
May 13, 2026
Playing
सेनासँग किन टक्कर लिदैछन् बादल ? || Nepal Times
May 13, 2026
Playing
Americaले ४ लक्ष्मणरेखा नाघ्न नहुने, ट्रम्प–सी भेट अघि जी२को चर्चा || Nepal Times
May 13, 2026
Playing
रास्वपाले जेठ १० गतेसम्म विधान लेख्ने, महाधिवेशनमा २५ सय सहभागी हुने || Nepal Times
May 13, 2026

नेपालमा कुष्ठरोगका ३ हजार नयाँ विरामी थपिए

१२ माघ २०७६

१२ माघ, काठमाडौं ।
आर्थिक वर्ष २०७५÷०७६ मा ३ हजार २८२ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ ले बढी हो । आर्थिक वर्ष २०७४÷०७५ मा ३ हजार २४९ जनामा कुष्ठरोगको संक्रमण रहेको पत्तालागेको थियो । अपाङ्ग तथा कुष्ठरोग नियन्त्रण केन्द्रकाअनुसार अहिले उपचारमा २ हजार ९२१ जना संलग्न रहेका छन् । नयाँमध्ये १४ वर्षमूनिका २६० जनाविरामी छन् ।

Advertisement
Advertisement

नयाँविरामीमध्ये ११ सय ४२ जनामहिला रहेका छन् । केन्द्रकाप्रमुख डा. उत्तम घिमिरेकाअनुसार नयाँविरामीको तह २ असमर्थताभएको विरामीको संख्या १५६ रहेको छ ।
केन्द्रकाअनुसार तराई लगायतविभिन्न १७जिल्लाहरुमा कुष्ठरोगको प्रकोपदर १ भन्दा बढी रहेको छ ।

अहिलेसम्म कुष्ठरोगको कारणबाट ३१ हजारभन्दा बढी अपांगभएको अनुमान केन्द्रले गरेको छ । नेपालमावि.स. २०६६ साल माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको घोषणा गरिएको भएपनि १७जिल्लामा कुष्ठरोगकानिवारण हुन सकेको छैन् ।

६७औं विश्व कुष्ठरोग दिवकाकाअवशरमा केन्द्रले सन् २०२० को अन्त्यसम्म सबै जिल्लामा कुष्ठरोगको प्रकोपदर प्रति १ हजार जनसंख्यामा १ भन्दाकमगर्ने लक्ष्यलिएको छ । त्यसैगरी कुष्ठरोगको नयाँविरामीमध्ये १४ वर्षमुनिकाहरुको हकमाअसमर्थताको तह २ लाई शून्यबनाउने, सबै नयाँनिदानभएका कुष्ठरोगकाविरामीहरुमातह २ असमर्थतालाई प्रति १० लाख जनसंख्यामा १ भन्दाकमगर्ने र कुष्ठरोग प्रभावितहरुलाई भेदभावहुने प्रकारको कानूनीप्रावधानहरुलाई शून्यबनाउने लक्ष्यलिएको छ ।

सरकारले झापा, मोरङ, पर्सा, धनुषा, रुपन्देही, कपिलवस्तु, कैलाली, कञ्चनपुर, अछाम, उदयपुर, इलामलगायतकाजिल्लामा कुष्ठरोग संक्रमणको न्यूनिकरण गर्न एलपीइपी सेवा सञ्चालन गरेको छ । त्यसैगरी आनन्दबन अस्पताल, आइ.एन.एफ र लालगढ कुष्ठरोग अस्पतालको सहकार्यमा सुधारात्मकशल्यक्रियाकाकार्यक्रमहरु सञ्चालनभइरहेका छन् ।

केन्द्रकाअनुसार ७७ वठै जिल्लामाप्रदेश मेडिकल स्टोर मार्फत बहुऔषधिव्यवस्थापनभइरहेको छ । कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने तर ज्यादै कम सर्ने रोग हो । ९५ प्रतिशतमानिसमा किटाढाुसँग लड्न सक्ने क्षमताहुन्छ ।

सुरुको अवस्थाा रोगको उपचार गर्न सके यो रोग अरुलाई सर्दैन र अपांगता हुनबाट बचाउँछ । सरकारले कुष्ठरोगको नियमितउपचार पुरा गरेपनि १ हजार र रोगबाट हुने जटिलताको उपचार गर्न प्रेषण अस्पतालमा भर्ना हुने प्रभावितलाई थप एक हजार यातायातखर्च बाफतउपलब्ध गराउँदै आएको छ ।

Advertisement
Advertisement

‘कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्यमानवअधिकारको सम्मान’भन्ने नाराका साथआइतबार कुष्ठरोग दिवस मनाइएको छ ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top