कोरोना भाईरसको संक्रमण रोक्न आवश्यक सबै तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

१२ माघ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट हुने सम्भावित जोखिम र यसको रोकथामका लागि आवश्यक सबै तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले  निर्देशन दिएका हुन् ।

छिमेकी राष्ट्र चीनबाट फैलिएको यो भाइरस पछिल्लो समय नेपालमा समेत देखिन थालेपछि प्रधानमन्त्री ओलीले यसबारे चासो दिएका हुन् । ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण र संक्रमितहरुको उपचारको अवस्थाका बारेमा समेत जानकारी लिएका थिए ।

Advertisement

गत डिसेम्बर महिनादेखि चीनमा देखिएको कोरोना नामक नयाँ प्रकृतिको भाइरसको संक्रमणबाट चीनमा मात्रै अहिलेसम्म ५६ जनाको मृत्यु भइसकेको छ भने चीनबाट फर्किएका एक नेपालीमा समेत यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत विदेशी पर्यटक तथा नेपालीको विशेष चेकजाँचको व्यवस्था गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top