×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

चीनको हुबेइबाट नेपाल फर्कन १८० जनाको आवेदन, छुटेकाहरुलाई इमेल गर्न दुतावासको आग्रह

२० माघ, काठमाडौं । चीनको हुबेइ प्रान्तका विभिन्न सहरमा रहेका १ सय ८० जना नेपालीले स्वदेश फर्कनकालागि आवेदन दिएका छन् । उनीहरुले आइतबार आवेदन दिएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले आवेदन दिनेहरुको नाम सार्वजनिक गर्दै आफ्नो नाम रहे, नरहेको यकीन गर्न भनेको छ । सूचीमा नाम नभएमा आफ्नो व्यक्तिगत विवरणसहित [email protected] मा इमेल गर्न दूतावासले आग्रह गरेको छ ।

Advertisement
Advertisement

कोरोना भाइरसको संक्रमण फैलिएको चीनबाट फर्काउन लागेका नेपालीलाई राख्ने उपयुक्त स्थान खोज्ने गृहकार्य भइरहेको सरकारले जनाएको छ । डाक्टरको निगरानी सहितको विशेष ठाउँ चाहिने भएकाले त्यस्तो ठाउँ खोज्ने गृहकार्य भइरहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

कोरोना प्रभावित क्षेत्रबाट ल्याएका नेपालीलाई घर पठाउनुअघि दुई हप्तासम्म निगरानीमा राखेर भाइरसको संक्रमण भए नभएको पुष्टि गर्नुपर्ने भएकोले त्यस्ता ठाउँ बनाउने गृहकार्य भइरहेको उनले बताए ।

कीर्तिपुर, स्टाफ कलेज जावलाखेल र भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास बैंकको तालिम केन्द्र, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अस्पताल लगायतका ठाउँबारेमा छलफल भैरहेको मन्त्रालयले जनाएको छ । उपचारको लागि ५० शैयासम्मको आईसोलेसन वार्ड बनाउने जिम्मा भने नेपाली सेनालाई दिने तयारी छ ।

मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीको उद्धार र उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिन थप गृहकार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

Advertisement

मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीको उद्धार तथा सुरक्षित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई थप गृहकार्य गर्न निर्देशन दिएको हो । सरकारले कोरोना भाइरसको सँक्रमणको जोखिम रहेका क्षेत्रमा रहेका नेपालीलाई विमान चार्टर गरेर नेपाल ल्याउने तयारी गरिरहेको छ ।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top