×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

एभरेष्ट बैंकको विराटचोकमा एक्सटेन्सन काउन्टर स्थापना

५ चैत्र २०७४

बेलबारी, चैत ५
एभरेष्ट बैंकले मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । एक कार्यक्रमकाबीच सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले काउन्टरको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै मेयर ढकालले काउन्टरलाई शाखाको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । काउन्टरबाट ऋण प्रवाह बाकेकका सबै सेवा उपलब्ध हुने काउन्टर इञ्चार्ज पर्शुराम सुवेदीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

देशभर ८० वटा शाखा रहेको एभरेष्ट बैंकको एक्सटेन्सन काउन्टर भने विराटचोकसहित ७ वटा पुगेको छ । बैंकका देशभर १ सय १३ वटा एटीएम र २८ वटा राजश्व संकलन शाखा छन् । विराटचोकमा स्थापना गरिएको काउन्टरलाई चाँडै शाखाको रुपमा विकास गरिने इञ्चार्ज सुवेदीले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top