×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

गच्छदारलाई मुद्धा चलाएपछि कांग्रेसले संसद अबरुद्ध गर्याे

२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबारको बैठक पनि अवरुद्ध गरेको छ ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको छायामा परि पुर्वाग्रही भए निर्दोषलाई पक्रिएर दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

Advertisement
Advertisement

बैठकमा समय लिएर बोल्दै सांसद मिन बिश्वकर्माले अख्तियार दुरुपयोग गर्नुपर्ने अरु निकायको अध्ययन गर्नुपर्ने आयोगले आफ्नो अख्तियारको दुरुपयोग गरेको ठहर कांग्रेसले गरेको उल्लेख गरे ।

उनले भने “योजना प्रस्ताव पेश गर्ने व्यक्तिले उन्मुक्ति पाउने, अत्यन्तै महान व्यक्ति, जसले मन्त्रीपरिषद्को अध्यक्षता गरेर निर्णय गर्नुभयो उहाँ पनि महान व्यक्ति, जो निर्णयबाट लाभान्वित हुनुभयो र लालपुर्जा बोकेर हिड्दै हुनुहुन्छ उहाँ पनि महान व्यक्ति । वालुवाटार परिसर साघुरो भयो । विस्तार गर्ने योजना प्रधानमन्त्रीलाई मन पर्यो । अनि योजना मागेर प्रस्ताव लैजादा स्वतः सामान्य प्रक्रियाबाट गएको मन्त्रीलाई कसुर सँजायको माग गर्ने । जसले निर्णय गर्नुभयो, निर्णय गर्ने व्यक्ति चाही निर्दोश ठहरिने ?जुन लालपुर्जा बोकेर अहिले पनि ४९ लाख ऋण त्यही लालपुर्जाबाट आईरहेको छ । ”

बाख्री हरायो होइन तस्कर पल्कियो भन्ने चिन्ता बढेको भन्दै उनले कसुर दारले उन्मुक्ति पाउने र निर्दोष थुनिने कुरा सामान्य प्रशासनको पद्धती विरुद्ध रहेको दाबी गरे । एउटा निर्दोषलाई पक्रेर सारा कसुरदारलालाई उन्मुत्ति दिने पद्धतिको थालनी भएको भन्दै उनले त्यसप्रति गम्भीर आपत्ती जनाए ।

सरकारको नियोजित कार्यक्रम भित्र रहेर अख्तियारले पुर्वाग्रही व्यवहार गरेको भन्दै उनले गम्भीर आपत्ती जनाए । न्याय निरुपण गर्ने निकायलाई नै छाँयामा पारेर सरकारले त्यसको कामलाई आफ्नो उपलब्धि भनेर व्याख्या गरेको उल्लेख गर्दै उनले सरकारको छाया बनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको काम प्रति आफुहरुको गम्भीर आपत्ती रहेको बताए ।

सभामुखले बैठक प्रारम्भ भएको जनाउ दिने वित्तिकै कांग्रेसका सांसहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि बोल्ने समय पाएका सांसद विश्वकर्माले अख्तियारको विभेदकारी कामलाई स्वीकार्न नसकिने भन्दै सदन सुचारु हुन नसक्ने जनाएका थिए ।

Advertisement

त्यसपछि कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुखले आधा घण्टाको लागि बैठक स्थगित भएको घोषणा गरेका थिए । कांग्रेसले विहिबारको बैठक पनि अवरुद्ध गरेको थियो ।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top