×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अफताव आलमलाई रौतहट मैं राखेर कारवाही गर्ने अदालतको आदेश

२४ माघ, रौतहट । जिउँदै मानिसलाई इँटाभट्टामा जलाएर ज्यान मारेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रौतहटका कांग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दामा जिल्लाकै आदेशलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले सदर गरिदिएको छ ।

त्यसैगरी सो मुद्दाको वादी नारायण सिंह राजपुतसहित नेपाल सरकारसमेतले मुद्दाको स्वच्छ सुनुवाई र साक्षी सुरक्षालगायतमा असर पर्ने भन्दै पर्सामा सार्न चाहेको वादी पक्षको मुद्दा भने खारेज भएको छ। मुद्दाको स्वच्छ सुनुवाइमा असर पर्ने भन्दै वादीका तर्फबाट रौतहटका राजपुतसहित नेपाल सरकारले पर्सामा मुद्दाको सुनुवाई सार्न उच्च अदालत वीरगन्जमा निवेदन दिएका थिए।

Advertisement
Advertisement

त्यसैगरी, प्रतिवादी आलमले पनि रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राखेर कार्वाही गर्न दिएको निर्णय बदर गरी थुनामा नराखी मुद्दा चलाउन माग गरी उच्च अदालत अस्थायी इजलास वीरगन्जमा नै अर्को निवेदन दिएका थिए।

Advertisement

दुवै निवेदनउपर संयुक्त सुनुवाई गर्दै शुक्रबार वादीको निवेदन खारेज र प्रतिवादीको निवेदन उपर पनि जिल्लाको निर्णय नै सदर गर्ने आदेश भएको उच्च अदालत अस्थायी इजलास वीरगन्जले जनाएका छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top