हिमालयन शेर्पाद्वारा च्यासल पराजित

हिमालयन शेर्पाद्वारा च्यासल पराजित

२५ माघ, काठमाडौँ ।
ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा शेर्पाले च्यासलाई ३—२ ले पराजित ग¥यो ।

शेर्पाका लागि खेलको २८ औं र ५० औं मिनेटमा गरी विजय गुरुङ २ गोल खेलको ३३ औ मिनेटमा त्रिदेव गुरुङले १ गोल गरेका थिए । च्यासलका लािग हायातु वाकिनोले दुई गोल गरेपनि हार टार्न सकेनन् । आजको जितसँगै शेर्पाले ११ खेलबाट १० अंक जोडेको छ । च्यासलको १२ अंक रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.