×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

प्रतिनिधीसभा नियमावली एकमहिनाभित्र पारित हुने

५ चैत्र २०७४

काठमाडौ, चैत ५
प्रतिनिधीसभा नियमावली मस्यौदा समितिले एकमहिनाभित्र नियमावली पारित गर्ने भएको छ । सिंहदरबार स्थित राज्यव्यवस्था समितिको बैठककक्षमा सोमबार बसेको नियमावली मस्यौदा समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

समितिका ज्येष्ठ सदस्य विमलप्रसाद श्रीवास्तवको अध्यक्षतामा बसेको बैठकले आगामी ८ गते समितिको सभापति चयन गर्ने निर्णय गरेको सांसद दिलेन्द्रप्रसाद बडुले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

गत फागुन २२ गते बसेको प्रतिनिधीसभा बैठकले नियमावली मस्यौदा समितिको गठन गर्दै समितिलाई कार्य प्रारम्भ भएको मितिले १ महिनाभित्र नियमावली पारित गर्ने समय दिईएको थियो । नियमावली नबनेसम्म संसदीय समितिहरुको गठन हुन नसक्ने ब्यवस्था छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top