×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रदेश १ को ‘प्रदेश कानुन मस्यौदा सुझाब समिति’ गठन

६ चैत्र २०७४

विराटनगर, चैत ६
प्रदेश नम्बर १ को प्रदेश सरकारले कानुन निर्माण गर्नका लागि ‘प्रदेश कानुन मस्यौदा सुझाब समिति’ गठन गरेको छ । विराटनगर अवस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को चौथो बैठकले पूर्वसांसद सुनसरी इटहरीका रेवतीरवण भण्डारीको संयोजत्वमा पाँच सदस्य रहने गरी मस्यौदा सुझाब समिति गठन गरेको हो ।

कानुन निर्माण गर्न गठन भएको मस्यौदा सुझाव समितिको अन्य सदस्यहरुमा प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्य, अधिवक्ता जगत थापा, दोर्णराज दाहाल र मस्यौदा सुझाब समितिको सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव शेरजन कार्की रहेका छन् ।

त्यस्तै बैठकले राजस्व सम्बन्धि विधेयक २०७४ मस्यौदा तर्जुमा गर्न र चैतको दास्रो साताभित्रमा ल्याउने बजेटका लागि विनियोजन विधेयक २०७४ का लागि सौद्धान्तिक स्वीकृत प्रदान गरिएको छ ।

त्यस्तै प्रदेश आर्थिक कार्यविधि विधेक मस्यौदाका लागि स्वृीकृत गरेको छ । मन्त्री परिषदले स्वीकृत गरिएका विधेयक र नियावलीहरु बुधबार बस्ने संसद बैठकमा पेश गर्ने सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । प्रवत्ता कार्कीले प्रदेश सञ्चालन गर्नका लागि यही चैतभित्रमा २२ वटा कानुनहरु निर्माण गरिसक्ने बताए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top