पराजुलीविरुद्ध उजुरी: प्रहरीले दर्ता गर्नै मानेन

७ चैत ७४, बुधबार
Share this
753shares

हकै नलाग्ने अवधिसम्म विवरण ढाँटेर पदमा बसिरहेको खुलाा भएपछि न्याय परिषद्बाट पदमुक्त भएका निवर्तमान प्रधानन्यायधीश गोपाल पराजुलीविरुद्ध परेको फौजदारी दायित्व लाग्ने उजुरीलाई प्रहरीले दर्ता गर्नै आलटाल गरेको छ ।

Advertisement

महानगरीय प्रहरी परिसर, काठमाडौंमा सोमबार पेस भएको उक्त उजुरी न्यायपरिषद् तथा आदालतमा समेत सोधपुछ गरी मुद्धा दर्ता गर्ने नगर्ने अवस्थामा पुगिने अनौठो जवाफ प्रहरीको छ ।

सरारी वकिलसां हामीले यसबारे परामर्श गर्यौँ, न्यायपरिषद् र सर्वोच्च अदालते यो मुद्धा हेरिसकेकाले प्रहरीले सीभै हेर्न नमिल्ने सुझाव आएको छ, परिसर प्रवक्ता तथा मुद्धा फाँट प्रमुख डीएसपी मोहन थापाले भने, प्रहरीको क्षेत्राधिकार नपर्न भएकाले दर्ता नभएको हो ।
, आजको कान्तिपुरमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top