विद्यार्थीको विदाई

६ चैत ७४, बुधबार

विराटनगर, चैत ७
विराटनगर–१ पानीटंकीमा रहेको राधाकृष्ण भूपालमान सिंह माध्यामिक विद्यालयले विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई एसइइ परीक्षाको पूर्वसन्ध्यामा विदाई गरेको हो ।

Advertisement

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विदाई गर्दै परीक्षाका लागि शुभकामना पनि दिएको छ । साथै विद्यालयले आगामी शैक्षिक सत्रका लागि अंग्रेजी र नेपाली दुवै माध्यमका लागि भर्ना खुलेको समेत जानकारी गराएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top