हस्तकला प्रशिक्षण

६ चैत ७४, बुधबार

काठमाडौँ, चैत ७
प्रयोगविहीन कपडालाई हस्तकलाका माध्यमबाट विभिन्न कलात्मक सजावट वस्तु बनाउने सीप तथा कलाको विकास गरी युवा सशक्तीकरण गर्ने उद्देश्यले २७ युवालाई प्रशिक्षित गराइएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला विभागद्वारा गत फागुन २५ गतेदेखि आयोजित कपडाको फ्लावर भास बनाउने प्रशिक्षण कार्यक्रममा ५० भन्दा बढी वस्तुृ निर्माण गरिएको छ ।

काठमाडौंँको चागलस्थित जिल्ला शिक्षा कार्यालय भवनमा १० दिनसम्म सञ्चालित उक्त प्रशिक्षणको मंगलबार भएको समापन समारोहमा वरिष्ठ हस्तकलाकर्मी उर्मिला उपाध्याय गर्गले तालीममा प्रशिक्षार्थीले सिकेका कला तथा शैलीलाई व्यावसायिक रुपमा अगाडि बढाउन सकेमा आयस्तर वृद्धि हुने विश्वास व्यक्त गरिन् ।

प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले कला क्षेत्रको विकास तथा कलाकारका सिर्जनालाई विश्व परिवेशमा प्रवद्र्धन गर्न प्रतिष्ठानले गर्दै आएको कामका बारेमा जानकारी दिईन् ।

प्रशिक्षक नीलम ताम्राकार, प्रशिक्षार्थी विना महर्जन, संयोजक स्मृति चित्रकार र प्रतिष्ठान, हस्तकला विभाग प्रमुख सुषमा राजभण्डारीले हस्तकलाका माध्यमबाट युवाले फुर्सदको समयमा कला सिर्जना गरेमा आयआर्जनमा सहयोग हुने बताईन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top