×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

मुख्यमन्त्रीले गरे घिनाघाट–विराटचोक चारलेन सडक निर्माणको निरीक्षण

९ फाल्गुन २०७६

९ फागुन, विराटनगर ।
प्रदेश १ सरकारको लगानीमा निर्माण भईरहेको घिनाघाट विराटचोक चार लेन सडक खण्डको मुख्यमन्त्री शेरधन राईले निरीक्षण गरेका छन् । शुक्रबार मुख्यमन्त्री राईले मुख्यमन्त्री राई, उद्योग पर्यटन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वाससहित सम्बन्धित उच्च सरकारी अधिकारीहरुले सडक निर्माणस्थलको निरीक्षण गरेका हुन् ।

सडकको निरीक्षण गर्दै मुख्यमन्त्री राईले सडकलाई तोकिएको समय भन्दा अगाडि नै सम्पन्न गराइने बताए । संघीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण भएपछि चार लेनको बनाउन लागिएको सो २३ किलोमिटर सडक ३ वटा प्याकेजमा विभाजन गरिएको छ । जसमध्ये १०÷१० किलोमिटर २ वटा सडक ठेक्कामा लागि गत भदौ देखि निर्माण सुरु भएको थियो ।

Advertisement
Advertisement

गत भदौ २३ गते शिलन्यास भई काम सुरु भएको सो प्याकेजको काम हालसम्म ८० प्रतिशत माटो फिलिङ, ८० प्रतिशत नाला निर्माण र ५० प्रतिशत कल्भर्टको काम भएको मोरङको पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठले जानकारी दिए । सडक निर्माणको २०७८ असार मसान्त सम्ममा सक्नेगरी करिब १ अर्ब ४० लाख लागतमा श्रेष्ठ रमण एपेक्स जेभीसँग सम्झौता भएको छ ।

Advertisement

अहिले सडकको दुबै किनारामा नाला निर्माण र माटो भर्ने कार्यलाई तीव्रता दिइएको छ । प्रदेश राजधानी विराटनगरलाई पूर्वी भेगसंग जोड्ने वैकल्पिक सो सडक खण्ड ६६ फिट चौडाईको हुनेछ । सडकको सिंघीया घिनाघाट, बाङ्गे, सुन्दरहरैँचा र नेता चौकमा गरी ४ वटा पुल हुनेछन् ।पुल निर्माणका लागि पनि केही दिनमा ठेक्का सम्झौता हुने श्रेष्ठले जानकारी दिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top