अर्थमन्त्री खतिवडाद्वारा सञ्‍चारमन्त्रीको पदभार ग्रहण

११ फागुन, काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले सञ्‍चार तथा सूचनाप्रविधि मन्त्रीको पदभार ग्रहण गरेका छन् । मन्‍त्री खतिवडाले आइतबार सिंहदरबारस्थित सञ्‍चार मन्त्रालय पुगी पदभार लिएका हुन् ।

Advertisement

उनले पदभार ग्रहणको अवसरमा मातहतका कर्मचारीलाई सक्रिय रुपमा काम निर्देशन दिए । सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गे्निङ गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार गोकुल बाँस्कोटाले सञ्‍चारमन्त्रीबाट राजीनामा दिएपछि अर्थमन्‍त्री खतिवडालाई जिम्मेवारी तोकिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top