टर्कीमा ५‍.७ म्याग्नीच्यूडको भूकम्पमा परी सातजनाको मृत्यु

११ फागुन, एजेन्सी । टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५‍ दशमलव ७ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पमा परी ७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । अमेरिकी भौगर्भिक सर्भेले भूकम्पबारे जानकारी गराएको हो ।

भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट भएको धनमालको क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top