×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

१३ फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(प्रधानमन्त्रीमाथि धावा)
नेपाली कांग्रेसका सांसद गगन थापाद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग / प्रधानमन्त्री बन्ने संख्या संसदमा भएपनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेकाले राजीनामा दिन आग्रह ।

Advertisement
Advertisement

२.(घेरिदै प्रधानमन्त्री)
विना भेदभाव भ्रष्टाचारीलाई कारवाही गर्ने सम्बन्धमा संसदलाई आश्वस्त तुल्याउन प्रधानमन्त्रीलाई नेपाली कांग्रेसको आग्रह / प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्दै गदाँ मन्त्रालय भित्रैको भ्रष्टाचारले सिमा नाघेको र लाजमर्दो स्थिति श्रृजना भएको टिप्पणी ।

३.(सरिताको सवाल)
नेकपा कमिसनबिना अगाडी बढ्न नसक्ने सांसद सरिता गिरीको दाबी / बास्कोटामाथि छानबिन गर्न वा बचाउन मन्त्रालयमा छापा मारेको आरोप ।

४.(कार्यकारी राष्ट्रपतिको वहस)
राज्यले धान्न नसक्ने गरि साधारण खर्चको अनुपात बढ्दै गईरहेको भन्दै महंगो शासकीय स्वरुप परिर्वतन गर्नुपर्ने सत्तारुढ दलकै सांसदको प्रस्ताव / प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्ने गरि संविधान संशोधन गरिनुपर्नेमा जोड ।

५.(ध्यानाकर्षण होस्)
कालापानी क्षेत्रमा भारतीय पक्षले सडकबाटो निर्माण गरिरहेको विषयमा नेकपाका संसद भीम रावलद्वारा सरकारको ध्यानाकर्षण/सीमाका भारतीय कर्मचारी र मानिसहरुविरुद्ध सरकारले चाँडो आफ्नो कदम चाल्नु पर्ने माग ।

६.(क्रान्तिकारी माग)
अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता र नेपाली भूमिमाथिको भारतीय हस्तक्षेपविरुद्ध अखिल क्रान्तिकारीद्वारा विरोध प्रदर्शन / एमसीसी सम्झौता खारेज गर्नुपर्ने र भारतले नेपाली भूमिमाथिको हस्तक्षेप बन्दगर्नुपर्ने प्रदर्शकारीको माग ।

७.(हेलिकप्टर दुर्घटनाको कारण)
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसवार हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिको निष्कर्ष /मौसम खराब भएकै कारणले पाइलटले हेलिकप्टर पुनः पाथिभरा हेलिप्याडमै लिन खोजेको तथा व्यवस्थापकीय कमजोरी रहेको ठहर ।

८.(सवै उस्तै हुन्)
दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङलाई लिजमा दिँदा पुष्पकमल दाहाल र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको नेपाल ट्रष्टको श्वेतपत्र जारी/गोकर्ण रिसोर्ट लिजमा दिने निर्णयले सरकारलाई लाभ मिल्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलको दावी ।

९.(फेसबुकको दुरुपयोग)
सामाजिक संजाल फेसबुकबाट भएको ब्लाकमेलिङका कारण मोरङको सुन्दरहरैँचामा एक महिलाको आत्महत्याका दुई जना आरोपी पक्राउ/ब्लाकमेल गरी पटक पटक पैसा असुल गरेको र पैसा नभएकोले आत्महत्या गर्नुपरेको मृतकको सुसाईड नोटमा उल्लेख ।

१०.(खोजी गर्देछ प्रहरी)
मोरङको सुन्दरहरैचाबाट लागुऔषधसहित ४ जना पक्राउ /मोरङका विभिन्न स्थानबाट ३ वटा हराएका मोटरसाइकलसहित चार जना पक्राउ /एउटा बेवारिसे अवस्थामा रहेको मोटरसाइकल समेत बरामद ।

११.(सेनामा पनि बेथिती)
नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय निर्माणमा संलग्न सहायक ठेकेदार, सप्लायर्स र मजदुरहरुद्वारा भुक्तानी माग गर्दै धर्ना/ भवन निर्माणको लगानीकर्ता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सेनालाई भुक्तानी दिइसके पनि सेनाले ठेकेदारलाई भुक्तानी नदिएको आरोप ।

१२.(शिक्षामा खेलबाड )
नेत्रविक्रम चन्द (विप्लव) समूहद्वारा फागुन १४ गते शैक्षिक आम हडतालको घोषणा/संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल लगायत आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा शैक्षिक हडताल आहन गरिएको उल्लेख ।

३.(महिलाका समस्या)
महिला आयोगको पदाधिकारी नियुक्तिमा ढिलाई हुँदा महिलाको क्षेत्रमा गर्नुपर्ने कार्यक्रमहरु प्रभावित भएको महिला सांसदहरुको गुनासो / पदाधिकारी नभएको कारण महिलामाथि हुने हिंसाको क्षेत्रमा कुनैपनि काम हुन नसकेको उल्लेख ।

१४.(कोरोनाले रोक्दैन)
एसिसी पूर्व क्षेत्रीय टी २० क्रिकेट प्रतियोगिताका लागि नेपाली टिम कोरोनाको जोखिम मोलेरै बिहीबार थाइल्यान्ड जाने निश्चित /नेपालले पहिलो खेल फागुन १७ मा मलेसियासँग खेल्ने ।

Advertisement

र,
१५.(सूचना चुहावट गर्दा)
चिनियाँ पुस्तक व्यापारी गुइ मिनहाइलाई चीनका गोप्य सूचना विदेशमा दिएको भन्दै चीन सरकारद्वारा १० वर्षको जेल सजाय / गुइले आफ्नो गल्ती स्वीकार गर्नुमा राजनीतिक दबावा भएको परिवार तथा आफन्तको टिप्पणी ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top