इटहरीमा करेन्ट लागेर १ जनाको मृत्यु

१५ फागुन ७६, शुक्रबार

१६ फाल्गुन, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपलिका ६ अनामनगरका ५६ बर्षीय गोपाल न्यौपानेको करेन्ट लागेर मृत्यु भएको छ ।

Advertisement

बिहिवार राती ७ बजे आफ्नै घरमा बत्तीको बल्ब जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका न्यौपानेको उपचारको क्रममा बिटारनगरको न्युरो अस्पतालमा मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top