महिला विश्वकपः फाइनलको १० दिनअघिनै ५० हजार बढी टिकट बिक्री

१६ फागुन, काठमाडौं । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्यामा दर्शक उपस्थित हुने भएका छन् ।

अस्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउण्ड (एमसीजी) मा हुने फाइनल खेलका लागि ५० हजारभन्दा बढी टिकट बिक्री भइसकेको अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसीले) ले बताएको छ ।

आउँदो मार्च ८ मा फाइनल खेल हुनेछ । प्रतियोगिता अन्तर्गत अहिले समूह चरणको खेलहरु भइरहेको छ ।  टी–२० विश्वकप फाइनलको टिकट बिक्रीलाई हेर्दा यसले यसअघि महिला प्रधान खेलकुद प्रतियोगितामा रहेको आधिकारिक रेकर्डलाई तोड्ने विश्वास गरिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top