×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

किसानलाई आधुनिक कृषि औजार वितरण

१७ फाल्गुन २०७६

१७ फागुन, कञ्चनपुर ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका किसानलाई ५० प्रतिशत अनुदानमा नौ लाख ५० हजार रुपैयाँ बराबरका कृषि औजार र मिनीटिलर (हाते ट्रयाक्टर) उपलव्ध गराइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत नमूना बचत कृषक तरकारी पकेट समितिलाई सो मूल्य बराबरको कृषि औजार र मिनिटिलर उपलव्ध गराइएको हो ।

समितिका सचिव गयाप्रसाद चौधरीका अनुसार परियोजना अन्तर्गत समितिलाई तीन वटा २२ हर्स पावरका मिनीटिलर, आधुनिक तरिकाले तरकारी खेती गर्न १० वटा पोलिहाउस, १५ वटा इलेक्ट्रि स्प्रे टङ्की, उत्पादीत तरकारी राख्न प्रयोग हुने ९० वटा क्रेट, रु एक लाख मूल्य बराबरका उन्नतजातको तरकारीको बीउ र रु ४५ हजार मूल्य बराबरको सुक्ष्म तत्व उपलव्ध गराइएको छ ।

कृषि औजार, पावरटिलर, बीउविजन, पोलिहाउसका लागि समितिले रु चार लाख ५० हजार र परियोजनाले रु पाँच लाख रकम लगानी गरेको छ ।

समितिमा ३१ किसान आवद्ध छन । ती किसानले अग्र्यानिक तरिकाले बाह्रै महिना तरकारी खेती गर्दै आएका छन् । यस क्षेत्रका किसानले १५ बिघा बढी जग्गामा तरकारी खेती गरेका छन् । तरकारी खेतीका लागि सुन्दरीफाँटा अग्रणी रहेको छ ।(रासस)

भर्खरको समाचार

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top