×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

एसिसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगितामा सिंगापुर र हङकङको लगातार दोस्रो जित

२० फाल्गुन २०७६

२० फागुन, एजेन्सी । एसिसी पूर्व क्षेत्रीय टी-२० क्रिकेट प्रतियोगितामा सिंगापुर र हङकङले लगातार दोस्रो जित दर्ता गरेका छन् । सिंगापुरले मंगलबार भएको खेलमा मलेसियालाई १ सय २८ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३९ रन जोड्यो । उसका लागि टिम डेभिडले ३२ बलमा नटआउट ९२ रन जोडे । उनले ९ चौका र ७ छक्का प्रहार गरे ।  २ सय ४० रनको लक्ष्य पछ्याएको मलेसिया १५ दशमलव १ ओभरमा १ सय ११ रनमा अलआउट भयो ।

Advertisement
Advertisement

आजै भएको अर्को खेलमा हङकङले आयोजक थाइल्यान्डलाई ८ विकेटले हरायो । पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ८ विकेटको क्षतिमा ७७ रन जोड्यो । हङकङले २ विकेटको क्षतिमा ७ दशमलव ४ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

प्रतियोगितामा आयोजक थाइल्यान्ड सुरुवाती तीन खेलमै पराजित भएको छ । सिंगापुर, हङकङ र मलेसियाले २-२ खेलमा जित हात पारेका छन्। तीनै टिमको समान ४-४ अंक छ ।

नेपाल सुरुवाती दुवै खेलमा पराजित भएको थियो। नेपाललाई मलेसिया र हङकङले हराएका थिए । अब नेपालले बुधबार थाइल्यान्डसँग खेल्नेछ ।

Advertisement

प्रतियोगिताका शीर्ष २ टिम एसिया कप छनोटमा पुग्नेछन् । अब नेपालले बाँकी रहेका दुवै खेल जिते पनि एसिया कप छनोटमा पुग्न पर्याप्त हुनेछैन । अन्य टिमको नतिजामा भर पर्नु पर्ने नेपालको सम्भावना झिनो मात्र बाँकी छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top