×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

विद्यालयमा कोरोनाविरुद्ध सचेतना जगाउँदै राउन्ड टेबल ५

२२ फाल्गुन २०७६

२२ फागुन, विराटनगर ।
गत डिसेम्बरमा चीनको हुबेई प्रान्तबाट फैलिन सुरु भएको कोरोना भाइरस (कोभिड–१९)का कारण हालसम्म ३ हजार २ सयभन्दा बढीको ज्यान गइसकेको छ भने विश्वभर करिब ९५ हजारभन्दा बढीसंक्रमित भएका छन् विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरस फैलन सक्ने उच्च जोखिम रहेको मुलुक भनेर घोषणा गरेपछि नेपालमा तीनै तहका सरकार भाइरसलाई भित्रिन नदिन लागिपरेका छन् ।

तीनै तहका सरकारले भाइरसबाट बच्न उच्च सतर्कता अपनाईरहेको छन । हालसम्म विश्वका ८० बढी देशमा यो भाइरस फैलिए पनि नेपालमा भने कुनै व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छैन । विश्वभर तीव्र रुपमा फैलिरहेको भाइरसलाई मध्यनजर गर्दै देशभर विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन भइरहेको छन ।

Advertisement
Advertisement

त्यसैक्रममा विराटनगर राउन्ड टेवल नं. ५ ले पनि कोरोनाभाइरसको संक्रमण हुन नदिन सावधानी अपनाउनुपर्ने भन्दै सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ । विराटनगर हाटखोलामा रहेको सुशिक्षा निकेतन स्कुलका विद्यार्थीहरुलाई सचेत र जागरुक गराउन विराटनगर राउन्ड टेवल नं. ५ ले विहिबार एक सचेतनात्मक कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीहरुलाई कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने उपायहरुको बारेमा विस्तृतमा जानकारी गराइएको विराटनगर राउन्ड टेबल नं. ५ का अध्यक्ष अश्विनी बंसलले बताए । कार्यक्रममा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पिटलका डा. फणिन्द्र मण्डलले विद्यार्थीहरुलाई नियमित साबुन पनीले हात धुने, मास्कको प्रयोग गर्ने, रुघाखोकी, ज्वरो जस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य जाँच गराउने, लक्षण देखिएकाहरुको सम्पर्कबाट टाढा बस्ने, जंगली वा पालुवा पशुपक्षीको असुरक्षित सम्पर्कबाट टाढा बस्नेलगायतका बारेमा जानकारी गराएका थिए ।

Advertisement

कार्यक्रमको अवसरमा विद्यार्थीहरुलाई साबुन र कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरुलाई मास्क पनि वितरण गरिएको थियो ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top