रोटरी,रोट्रयाक्ट र विराट नर्सिङ होमको समन्वयमा बर्जुमा स्वास्थ्य शिविर

२२ फागुन ७६, शुक्रबार

२२ फागुन, विराटनगर ।
सुनसरीको बर्जु गाउँपालिका–५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विभिन्न सामाजिक काम गर्दै आएका रोटरी क्लव अफ विराटनगर डाउनटाउन ,रोट्रयाक्ट क्लव अफ विराटनगर डाउनटाउन र इस्टर्न सुगर मिलको आयोजनामा बिहीबार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

विराट नर्सिङ होमको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा ४ सय जना बिरामी लाभान्वित भएको रोटरी क्लव अफ विराटनगर डाउन टाउनकी प्रिसिडेन्ट अर्चना तापरियाले जानकारी दिइन् ।

स्वास्थ्य शिविरमा जनरल मेडिसिन, हाडजोर्नी, स्त्री तथा प्रसुती, बाल रोग र निः शुल्क अल्ट्रा साउण्डको सेवा दिइएको थियो । बिरामीहरुलाई अत्यावश्यक औषधी पनि निशुल्क वितरण गरिएको तापरियाले बताइन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top