×

NEPAL TIMES UPDATES

Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026
Playing
के अब शिक्षकले पनि १५ दिनमा पाउने हो तलब ?|| Nepal Times
May 05, 2026
Playing
World News:यु*द्धमा यूएई पिसियो, भारतमा कम्युनिष्ट सकियो, विश्वभरबाट इरानको निन्दा|| Nepal Times
May 05, 2026
Playing
समस्याग्रस्त सहकारीका ऋणीहरूको सूची सार्वजनिक गरिँदै || Nepal Times
May 05, 2026
Playing
बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने|| Nepal Times
May 05, 2026
Playing
मारवाडीले हडपेको धर्मशाला पशुपतिनाथको स्वामित्वमा आयो || Nepal Times
May 05, 2026
Playing
संवैधानिक परिषद् बैठकः अब ४ जनाले गणपूरक, ३ जनाले निर्णय| Nepal Times
May 05, 2026
Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026

कोरोना भाइरस संक्रमितमध्ये ५५ हजार बढी उपचारपछि निको

२३ फाल्गुन २०७६

२३ फागुन, काठमाडौं । कोरोना भाइरस संक्रमितमध्ये साढे ५५ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । गएको डिसेम्बर अन्तिममा चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसका कारण संक्रमित भएका ५५ हजार ६ सय ४१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सबैभन्दा धेरै ८० हजार ५ सय ५४ जनामा संक्रमण भएको पुष्टि भएकोमा ५३ हजार ७ सय ६४ जना उपचारपछि घर फर्किएका छन् । यस्तै चीन बाहिर १७ हजार ८ सय ७४ जनामा संक्रमण भएको पुष्टि भएकोमा १ हजार ८ सय ७७ जना उपचार पछि घर फर्किएका छन् ।

Advertisement
Advertisement

यसैगरी कोरोना संक्रमितमध्ये ३ दशमलव ४ प्रतिशतको ज्यान गएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ । विश्वका ९० देशमा फैलिएको कोरोनाका कारण ३ हजार ३ सय ८६ जनाको ज्यान गएको छ । संगठन अनुसार ज्यान गुमाएकामध्ये १४ दशमलव ८ प्रतिशत ८० वर्ष माथिका र ८ प्रतिशत ७० देखि ७९ उमेर समूहका छन् ।

यस्तै ६० देखि ६९ उमेर समूहका ३ दशमलव ६ प्रतिशत, ५० देखि ५९ उमेर समूहका १ दशमलव ३ प्रतिशत, ४० देखि ४९ उमेर समूहका शून्य दशमलव ४ प्रतिशत, १० देखि २९ उमेर समूहका शून्य दशमलव २ प्रतिशतको ज्यान गएको छ भने ९ वर्षसम्मको उमेर समूहका कसैको पनि ज्यान गएको छैन ।

Advertisement
Advertisement

यसैबीच भुटानमा पहिलो कोरोना संक्रमित भेटिएका छन् । गएको सोमबार भारत हुँदै भुटान पुगेका ७६ वर्षका अमेरिकी नागरिकमा कोरोना भएको पुष्टि भएको हो ।

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top