×

NEPAL TIMES UPDATES

Playing
सरकारी अस्पतालमा उपचार गराउन रास्वपा सांसदहरूलाई सुझाव|| Nepal Times
Mar 18, 2026
Playing
के बालेन नेपालका सबै भन्दा कान्छा प्रधानमन्त्री बन्दैछन् ? || Nepal Times
Mar 18, 2026
Playing
Top 15 Afternoon News || Mar-18-2026 || Nepal Times
Mar 18, 2026
Playing
Trumpले इरानी सत्ता परिवर्तनबिना यु द्ध अधुरो छाडे भने के हुन्छ ? || Nepal Times
Mar 18, 2026
Playing
खोटाङमा श व लिएर गएको हेलिकप्टर दु र्घ टना, ६ जना सवार || Nepal Times
Mar 18, 2026
Playing
खोटाङको खार्तम्छामा हेलिकप्टर दु र्घटना, थप विवरण आउन बाँकी|| Nepal Times
Mar 18, 2026
Playing
इ रानी पर माणु संयन्त्रमा ‘प्रोजेक्टाइल’, रेड सीबाट युएस यु द्धपोत फिर्ता || Nepal Times
Mar 18, 2026
Playing
सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ? || Nepal Times
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा Balen आउने सम्भावना कम || Nepal Times
Mar 18, 2026
Playing
Trumpको रडारमा पर्याे Cuba|| Nepal Times
Mar 18, 2026

कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन कुवेतमा दुई हप्ता सार्वजनिक बिदा, व्यवसायिक उडानहरु बन्द गरिने

२९ फाल्गुन २०७६

२९ फागुन, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन कुवेतले दुई हप्ता सार्वजनिक बिदा दिएको छ । आज बिहीबारदेखि आउँदो चैत १२ गतेसम्मका लागि कुवेतले सार्वजनिक क्षेत्रमा कार्यरत श्रमिकलाई बिदा दिएको हो ।

कुवेतबाट उड्ने र कुवेत जाने सबै व्यवसायिक उडानहरु शुक्रबार मध्यरातदेखि बन्द हुने कुवेतले जनाएको छ । तर कार्गो जहाज भने उड्नेछन् । कुवेतमा रेस्टुरेन्ट र क्याफेसहित मलहरुमा पनि भेला हुन नपाइने कुवेतको मन्त्रीपरिषदले निर्णय गरेको छ । जिम, खेलकुदका क्लबहरु लगायतका सार्वजनिक ठाउँ पनि बन्द हुनेछन् । बैंकहरु पनि २६ मार्चसम्म बन्द हुनेछन्, तर अनलाइन कारोबार भने गर्न सकिने उल्लेख छ ।

Advertisement

यस्तै, फेब्रुअरी २७ भन्दा पछि कुवेत गएका नेपालीसहित सबै विदशी नागरिकले अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य परीक्षणका लागि कुवेतले नै केन्द्रको व्यवस्थापन गरेकाले आफ्नो नागरिकता अथवा पासपोर्टका साथमा जँचाउन आग्रह गरेको छ ।

कुवेत सरकारले घरभित्रै पनि धेरै मानिस भेला भएर नबस्न सुझाव दिएको छ । यो समयमा कुवेतमा रहेका थुप्रै नेपालीहरुले छुट्टी पाउने भए पनि उडान बन्द भएकाले स्वदेश फर्किने अवस्था भने छैन ।

कुवेत जान चाहने नयाँका लागि भने कुवेतले केही समय अघिदेखि नै भिसा दिन छाडिसकेको छ । कुवेतमा अहिलेसम्ममा ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये तीन जना निको भएका छन् । कुवेतमा रहेका नेपालीमा भने कोरोनाको संक्रमण अहिलेसम्म देखिएको पुष्टि भएको छैन ।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top