ब्राउन सुगरसहित एकजना पक्राउ

२ चैत, झापा । झापाको भद्रपुर नगरपालिका ५ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित जना पक्राउ परेका छन् ।

Advertisement

शनिवार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ८ का ३८ बर्षीय बमबहादुर तामाङलाई ४ ग्राम १ सय ३० मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगरसहित भद्रपुरबाट पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top