×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

चैत ७ गतेदेखि त्रिविको सबै परीक्षा र पठनपाठन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

६ चैत्र २०७६

६ चैत, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चैत ७ गते अर्थात भोलिदेखिका सबै परीक्षा र पठनपाठन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद् बैठकले शुक्रबारदेखिका सबै परिक्षा र नियमित कक्षाहरु स्थगित गर्ने निर्णय गरेको त्रिवि सभा तथा कार्यकारी परिषद्का प्रवक्ता सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्मका लागि विश्वविद्यालयले तय गरेका परीक्षा र पठन पाठनका कार्यक्रम स्थगित भएको जानकारी गराएका छन्।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top