×

NEPAL TIMES UPDATES

Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026

हिरा लुट्न मकवानपुर पुगेको दरबारमार्गको प्रहरी टोली समातियो

१० चैत्र २०७६

१० चैत्र, काठमाडौँ ।
लुटपाटमा संग्लन रहेको आरोपमा काठमाडौंबाट मकवानपुर पुगेका तीनजना प्रहरी पक्राउ परेका छन् ।

मकवानपुरको पालुङबाट १ जना असई र २ जना प्रहरी जवान लुटपाट गर्न गएको समयमा पक्राउ परेका हुन् । उनीहरु महानगरीय प्रहरी वृत दरबारमार्ग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए ।

Advertisement
Advertisement

पक्राउ पर्नेमा असई सुरेन बस्याल, जवान हेमकान्त मगर र वीरबहादुर बस्नेत छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले उनीहरु पक्राउ परेको पुष्टि गरे ।

पक्राउ परेका तीनैजना निलम्बनमा परेको र उनीहरुमाथि हदैसम्मको कारवाही गरिने उनले बताए । उनका अनुसार ड्युटी समयपछि उनीहरु लुटपाटका लागि मकवानपुर पुगेको खुलेको छ ।

Advertisement
Advertisement

पोखरेलले भने,“बर्दीको आडमा अपराधमा संग्लनलाई हदैसम्मको कारवाही हुन्छ । अनुसन्धान गरिरहेका छौं ।” उनीहरु हिरा लुट्नका लागि मकवानपुर पुगेको बताइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top