कोरोना भाइरसबिरुद्ध परीक्षण गरिएको हाइड्रोक्सिक्लोरोक्‍वाइन निर्यातमा भारतले गर्यो प्रतिबन्ध

१२ चैत्र, एजेन्सी ।
भारतले कोरोना संक्रमणमा प्रयोग भइरहेको हाइड्रोक्सिक्लोरोक्‍वाइन निर्यातमा प्रतिबन्ध लगाएको छ ।

हाइड्रोक्सिक्लोरोक्‍वाइनसहित यो औषधि प्रयोग गरेर बनाइने सबै प्रकारका औषधि निर्यातमा भारतले प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यो प्रतिबन्ध बुधबारदेखि नै लागू भएको भारतको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

भारतको विदेश मन्त्रालयले भने अत्यावश्यक अवस्था हेरेर हाइड्रोक्सिक्लोरोक्‍वाइन अन्य कुनै पनि राष्ट्रमा निर्यात गर्न सक्ने जनाएको छ ।

मलेरियाविरुद्ध प्रयोग हुने यो औषधि कोरोनाविरुद्ध समेत प्रयोग गरिँदै आएको छ । तर हाल परीक्षणका रूपमा मात्रै प्रयोग गरिएकोले चिकित्सकको सल्लाहबिना यसको प्रयोग गर्न नहुने सुझाव दिइएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top