कोरोना भएका विरामीलाई पाटन अस्पताल पठाइने

११ चैत ७६, बुधबार

१२ चैत्र, काठमाडौं ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भएका विरामीलाई पाटन अस्पताल पठाउने बताएका छन् ।

Advertisement

ढकालले नेपाल टेलिभिजनले गरेको पत्रकार सम्मेलनमार्फत उनले यस्तो जानकारी दिएका हुन् । उनले भने, आज बिहान पाटन अस्पतालमा अनुगमन गर्न मन्त्रालयको टिम गएको थियो । त्यसपछि यस्तो निर्णय गएको छ ।

उनले अबको तीन दिनमा चीनबाट आवश्यक स्वास्थ्य सामाग्री ल्याउने तयारी रहेको जानकारी गराए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top