उर्लाबारीमा करेन्ट लागेर एकजनाको मृत्यु

१५ चैत ७६, आइतबार

१६ चैत्र, मोरङ । मोरङको उर्लाबारी नगरपालिका १ कान्छीचौक बस्ने ४२ बर्षीय कमलप्रसाद प्रधानको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिबार दिउँसो साढे २ बजे प्रधानले आफ्नै घरमा मोटरको तारजोड्ने क्रममा एक्कासी करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top