अधिकार प्राप्तीका लागि हरेक नागरिकको योगदान जरुरी : मन्त्री कुसियत

९ चैत ७४, शनिबार

सुनसरि, चैत १०
प्रदेश एकमा उद्योग, वन वातावरण तथा पर्यटनमंत्री जगदिशप्रसाद कुसियतले अधिकार प्राप्तीका लागि हरेक नागरिकको योगदान जरुरी रहेको बताए ।

जायज मुद्दामा अधिकार प्राप्तीका लागि लड्नु परे पनि स्वयं आफु अब्बल हुन सके कसैको भर पर्नु नपर्ने मंत्री कुसियतको भनाइ छ ।

सुनसरी सदरमुकाम इनरुवामा नेपाल वैश्य युवा समाज जिल्ला कार्य समिति सुनसरीद्धारा आयोजित अगुवा तथा जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कुसियतले समृद्ध मूलुक निर्माणका लागि हरेक वर्ग र समूदायका नागरिकको भूमिका महत्वपूर्ण रहने धारणा राखे ।

Advertisement

वैश्य समाजकी अगुवा १ सय ९ वर्षिया नथरीदेवी साहसहित जिल्लाभरका ३ सय बढी वैश्य समूदायका अग्रजहरुलाई मन्त्री कुसियत, प्रदेश सांसद ज्योति सुब्बा र इनरुवा नगरप्रमुख राजन मेहताले सम्मान गरेका थिए ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top