×

NEPAL TIMES UPDATES

Playing
गगनले यसरी लिए सिटौलासँग बदला, पूर्णबहादुर भने अशुभ !|| Nepal Times
Apr 30, 2026
Playing
नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि || Nepal Times
Apr 30, 2026
Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026
Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026

कोरोनासहित सबैको उपचारका लागि नोबेल खुल्ला

१९ चैत्र २०७६

१९ चैत, बिराटनगर ।
विराटनगरका अस्पतालले धरानबाट रेफर भएकी महिलालाई भर्ना लिन नमानेपछि मृत्यु भएको खबरले जनता निरास भईरहेको बेला विराटनगरस्थित नोबेल अस्पतालले कोरोनासहित सबै रोगको उपचारका लागि नोबेल २४ सै खुल्ला रहने जनाएको छ । अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना लागेकासहित सबै किसिमका बिरामीको उपचार गर्न नोबेल अस्पताल तयार रहेको बताएका हुन् ।

कतिपय व्यक्तिले उपचार गर्न नमानेको भनेर अफवाह फैलाएको भन्दै उनले नोबेल अस्पताल जस्तोसुकै समस्याको पनि उपचार गर्न २४ सै घण्टा तयार रहेको बताए । जुनसुकै समस्या भएका बिरामीको उपचारमा पनि नोबेल अस्पताल पछि नहट्ने भन्दै उनले सामाजिक सञ्जाल मार्फत पनि सन्देश दिएका छन् ।

Advertisement
Advertisement

नोबेलमा कोरोनाका संभावित बिरामी र अन्य समस्याका बिरामीको उपचारका लागि छुट्टा–छुट्टै उपचार कक्ष पनि निर्माण गरिएको छ । ५० शैयाको आइसोलेसन, ५ वटा भेण्टिलेटरसहितको १० शैयाको आइसोलेसन सघन उपचार कक्ष र २ वटा डेडिकेटेड डायलाईसिस मेसिनसहितको आइसोलेटेड डाइलाईसिससमेतको व्यवस्था गरेको उनले बताएका छन् ।

नोबेलमा कोरोनाका बिरामीको उपचारका लागि दुई सय बेडको आइसोलेसन वार्ड पनि तयारी अवस्थामा राखिएको डा.शर्माले जानकारी दिए । कोरोनाका र अन्य बिरामीका लागि यत्ति धेरै बेडको बेग्ला बेग्लै उपचार कक्ष निर्माण गर्ने नोबेल निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो अस्पताल भएको उनको दाबी छ ।

Advertisement

७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैया रहेको नोबेल निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल पनि हो । कोरोनाबिरुद्ध सरकारले अवलम्बन गरेको अभियानमा साथ दिन आफुले सकेको जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको डा.शर्माले बताएका छन् । कोरोनाले निम्त्याएको संकटले सम्पूर्ण नागरिकलाई प्रभावित पारेकाले सवैको भलाइका लागि सहयोग गर्न आफु तयार रहेको डा.शर्माको भनाई छ । यसअघि डा.शर्माले नोबेल अस्पताललाई कोरोना उपचार केन्द्र बनाउँन दिन तयार रहेको घोषणा गर्दै सरकारलाई लिखित पत्रसमेत पठाएर छलफलका लागि आग्रह गरेका थिए ।

भर्खरको समाचार

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सम्बन्धित खबरहरु

Scroll to Top