कोरोना जनसुरक्षा कोषमा कुमारी बैकको १० लाख सहयोग

१९ चैत ७६, बिहीबार

२० चैत, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाको रोकथामकालागि प्रदेश १ सरकारले खडा गरेको कोरोना जन सुरक्षाकोषमा रकम जम्मा हुने क्रम जारी छ । यो विपतलाई संगै र सबैमिलि सामना गर्ने लक्ष्य राखी बिभिन्न दाताहरुबाट रकम संकलन हुने क्रम बढिरहेको छ ।

कोषमा कुमारी बैंक प्रदेश १ शाखाले पनि १० लाख रकम सहयोग गरेको छ । प्रदेश १ मुख्यमन्त्री शेरधन राईलाई १० लाख बराबरको चेक हस्तान्तरण गरेको कुमारी बैंक प्रदेश १ शाखा प्रमुख मनिषकुमार श्रेष्ठले नेपाल टाइम्सलाई जानकारी दिए ।

कुमारी बैंकका प्रत्येक प्रदेश शाखाबाट दश दश लाखगरि ७ वटै प्रदेशबाट कुल ७० लाख सहयोग गरिने श्रेष्ठले जानकारी दिए । यसअघि बुधबार मात्रै प्रदेश १ सरकारले कोरोना जन सुरक्षाकोषमा ११ करोडभन्दा बढी रकम जम्मा भईसकेको जनाएको थियो ।

Advertisement

यो कोषमाप्रदेश सरकारले १० करोड रुपैया जम्मा गरेको छ भने सामाजिक संघसंस्था, बैंक, वित्तिय संस्था र व्यक्तिहरुले एक करोड ९४ हजार रुपैयाजम्मा गरेका छन्् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top