राहत बाड्न गएका कलाकार आफै पक्राउ

२२ चैत ७६, शनिबार
Share this
722shares

२२ चैत्र, पर्सा ।
कलाकार कामेश्वर चौरसिया र फिल्म निर्माता राजकुमार महतो लगाएत पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

पर्साको सकुवा पर्सौनी गाउँपालिकाको वडा नं १ मा रहेको उराउ समुदायका १९ घर परिवारलाई राहत बाड्न जादै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो। कलाकारको टोलीले आफूले सम्बिन्धत प्रहरीलाई खबर गरी राहत बाड्न हिँडेको बताएका छन्।

यस्तै, उक्त टोलीले सकुवा पर्सौनी गाउँपालिकाबाट पनि पत्र लिएर राहत वितरण गर्न हिँडेको बताइएको छ। तर प्रहरीले उक्त गाउँपालिकाको पत्रलाई बेवास्ता गरि आफूहरुलाई नियन्त्रणमा लिएको आरोप लगाएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top