विशेष क्षमता भएका परिवारलाई रोटरी क्लबले बाँड्यो राहत

२२ चैत ७६, आइतबार

२२ चैत, विराटनगर ।
रोटरी क्लब अफ बिराटनगर सेन्ट्रलले विशेष क्षमता भएका व्यक्तिहरुका लागि राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । विराटनगर–६ का अति विपन्न तथा बिशेष क्षमता भएका व्यक्तिहरुलाई क्लबकी अध्यक्ष श्रृति शर्माको संयोजनमा गएको टोलील बिशेष क्षमता भएका २५ परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

सो क्रममा पीडितहरुलाई १० किलो चामलसहित,दाल,तेल ,आलु , नुहाउने , लुगा धुने साबुन लगायतका सामग्री वितरण गरिएको थियो । कोरोना भाईरसको जोखिमलाई नियन्त्रणगर्न घोषणा गरिएको लकडाउनले विपन्न,असहाय र एकल महिलाहरु भोकभोकै पर्ने अवस्था सृजना भएपछि क्लबले यसप्रकारको अभियान चलाएको शर्माले बताइन् ।

Advertisement

युवा अभियन्ता समेत रहेकी सेन्ट्रलकी अध्यक्ष शर्माले यो अभियानबाट बिपन्न नागरिकहरुलाई थोरै भएपनि राहत पुगेका बताइन् । उनले यो अभियानलाई निरन्तरता दिइने बताइन् । राहत प्रहरीको निगरानीमा बाडिएको थियो ।

राहत वितरणमा सहभागि वडाध्यक्ष विजय कामतले वडाले समेत विपन्नलाई राहत वितरण गरिरहेको बताउदै वडामा रहेका फरक क्षमता भएकाहरुको परिवारलाई राहत वितरण गरेकोमा रोटरी क्लब अफ बिराटनगर सेन्ट्रल परिवारलाई धन्यवाद दिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top