×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

तीन जनामा संक्रमण पुष्टि भएपछि वीरगञ्जको छपकैया पूर्ण रूपमा सिल गरिँदै

३० चैत्र २०७६

३० चैत, वीरगञ्ज । वीरगञ्जको मस्जिदमा बसेका तीन जना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रशासनले वीरगन्जको छपकैया पूर्ण रूपमा सिल गर्ने भएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका वीरगन्ज महानगरपालिकाको वडा नम्बर २ र ३ मा पूर्ण रूपमा सिल गर्ने तयारी भइरहेको छ। उनका अनुसार यसबारे निर्णय गर्न्जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ। अहिले नेपाली सेनाको टोलीले सिल गर्ने क्षेत्रको अवलोकन गरिरहेको छ।

यसैबीच तीन जना भारतीयमा कोरोना भाइरसको पुष्टि भएपछि वीरगन्जवासी त्रास दखिएको छ। आइतबार नारायणी उपक्षेत्रीय अस्पतालका छेउका मेडिकल पसलहरू पनि प्रायस् बन्द गरिएका छन् भने बजारमा रहेका औषधि पसलहरू पनि बन्द छन्।

नयाँदिल्ली र उत्तर प्रदेशबाट आएका २४ जना भारतीय नागरिकहरू छपकैयाको एक मस्जिदमा बसिरहेका थिए। स्थानीयवासीको सूचनाका आधारमा प्रशासनले त्यहाँ बसेका सबैलाई परीक्षण गर्न अस्पताल ल्याएको थियो।

मस्जिदमा बसेकामध्ये तीन जनामा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उनीहरूलाई शुक्रबारदेखि नै नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ। उक्त समूहमा रहेका बाँकी भारतीयलाई सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टानइनमा राखिएको छ।

यी भारतीयहरू कहिले नेपाल आएका हुन् र कहाँ कहाँ गए भन्ने एकिन भइसकेको छैन। प्रहरीले उनीहरूको ट्राभल हिस्ट्री पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top