×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

दिनभरका प्रमुख खबर

३० चैत्र २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(पोजेटिभ पुग्यो १२)
वीरगञ्जको क्वारेन्टाइनमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण पोजेटिभ देखिएसंगै नेपालमा संक्रमितको संख्या १२ पुग्यो / अहिलेसम्म ८ हजार ८ सय ५ जनाको नमुना परीक्षण /७ हजार ९ सय ७३ जना क्वारेन्टाइनमा /८५ जना आइसोलेसनमा ।

Advertisement

२.(कोरोनाको कष्ट)
वीरगञ्जमा तीन जना भारतीयमा संक्रमण पुष्टि भएपछि छपकैया सिल गर्ने प्रशासनको निर्णय / नयाँ संक्रमण देखिएका व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु/संक्रमितसंग भेट गर्ने २६ जना क्वारेन्टाईनमा ।

३.(लम्बिन सक्ने लकडाउन)
बैशाख ३ गतेपछि पनि लकडाउन लम्बिन सक्ने सरकारको संकेत /प्रदेश–१ को राजधानी विराटनगरसहित पूर्वका सबैजसो क्षेत्र सुनसान /मर्निङ वाक निस्कनेदेखि बजार घुम्न हिंडेकाहरु प्रहरी नियन्त्रणमा ।

४.(कसले गर्ला अनुशन्धान?)
कोभिड–१९ को प्रकोपबाट जोगिन गरिएको स्वास्थ्य सामान खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्ने विषयमा छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग /अनियमितताका बारेमा बराबर सचेत गराइरहँदा पनि सरकारले उपेक्षा गरेको आरोप ।

५.(अदालतले के भन्ला ?)
पैदलै घर हिँडेका, विद्यार्थीहरू र लकडाउनले घरदेखि टाढा बस्न मुश्किल भएकालाई घर र्पुयाइदिन मागगर्दे सर्वोच्च अदालतमा रिट /असुरक्षित हिँड्न दिनुभन्दा सुरक्षित तरिकाले घरसम्म र्पुयाइदिनु पर्ने माग ।

६.(कांग्रेसले देख्यो अहंकार)
कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितितामा मुछिएकाहरुलाई बर्खास्त गर्न नेपाली कांग्रेसको माग/ सरकारलाई अहंकार छाडेर नयाँ वर्षसँगै नयाँ ढंगले काम गर्न पनि आग्रह ।

७.(राजेन्द्रको राय)
संसदीय विकास कोषको रकम कोरोना भाइरसविरुद्धको संघर्षमा खर्च गर्न राजापा नेता राजेन्द्र महतोको माग /मन्त्री–मन्त्रीबीचमा समन्वयको अभावले सरकारले कोरोना नियन्त्रण कार्य प्रभावकारी रुपले गर्न नसकेको आरोप ।

८.(जोखिममा तरकारी बजार)
काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा सञ्चालित अस्थायी तरकारी बजार व्यवस्थित बनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढ्यो /महानगरले कालीमाटी बजारमा तरकारी स्टोर गर्ने र थोक व्यापारीलाई बिक्रीको प्रबन्ध मिलाउन सकेन ।

९.(मजदुरलाई खोई राहत ?)
सरकारले मजदुरहरूलाई राहत दिने निर्णय गरे पनि आफूहरुले राहत नपाएको यातायात मजदुरको गुनासो /श्रमिकको विवरणका आधारमा दैनिक ज्याला गरी खाने दश लाख यातायात मजदुरलाई राहत दिन यातायात मन्त्री बसन्त नेम्वाङको ध्यानाकर्षण ।

१०.(प्रवासको मृत्यु)
विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९का कारण एनआरएनएले संकलन गरेको तथ्याङ्क अनुसार विदेशमा हालसम्म १४ नेपाली नागरिकको मृत्यु /६ सय ६५ जना संक्रमित ।

११.(सीमामा निगरानी)
लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा छ हजार सशस्त्र प्रहरी बल परिचालन /१ हजार ६८ स्थानमा पिकेट स्थापना गरी परिचालित शसस्त्र प्रहरी २४ सै घण्टा सीमाको निगरानी ।

१२.(आपूर्तिको तथ्याङ)
सरकारले घोषणा गरेको लकडाउनपछि भारतबाट ३७ हजार मेट्रिक टन बढी खाद्यान्न आयात भएको तथ्यांक सार्वजनिक /अत्यावश्यक सवारी साधनका लागि मुख्य राजमार्गका पेट्रोल पम्प, वर्कशप र होटलको व्यवस्था ।

१३.(ढिकुटीमा १४ अर्ब)
निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलद्वारा पुँजीगत लाभकरको बाँकी रहेको १४ अर्ब ३३ करोड भुक्तानी /टेलिया सोनेराबाट आजियाटामा स्वामित्व हस्तान्तरण हुँदा सिर्जना भएको पुँजीगत लाभकरसम्वन्धी विवादको अन्त्य ।

१४.(आर्थिक सुचांक)
कोरोना भाइरसका कारण नेपालसहित दक्षिण एसियाली मुलुकको अर्थतन्त्र ४० वर्षयताकै कमजोर हुने विश्व बैंकको आंकलन /सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर १ दशमलव ५ देखि २ दशमलव ८ प्रतिशत मात्रै बढ्ने ।

Advertisement

र,
१५.(चिन्तित बनाउने आँकडा)
विश्वव्यापी महामारी कोरोनाको संक्रमणका कारण हालसम्म एक लाख ९ हजार बढीको मृत्यु /१७ लाख ९२ हजार बढी संक्रमित /४ लाख ११ हजार घर फर्किए /अमेरिकामा सवैभन्दा बढीको मृत्यु ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top