×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

दिनभरका प्रमुख खबर

४ बैशाख २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(आजको अपडेट)
कोरोनाको र्या्पिड टेष्ट परीक्षणगर्न अब आठ जिल्ला मात्र बाँकी / कुल १९ हजार ४ सय ३२ वटा नमुना परीक्षण /४ हजार ९ सय १ जना क्वारेन्टाइनमा /१०३ जना आइसोलेसनमा ।

Advertisement

२.(संक्रमित ठीक हँुदै)
कतार एयरवेजबाट आएका कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको पछिल्लो परीक्षणको नतिजा नेगेटिभ /अर्की संक्रमित १९ वर्षीया युवतीको तेस्रो परीक्षणको नतिजा पनि पोजिटिभ /भारतबाट आएका रूकुमपश्चिमका दुई जनामा पिसिआर परीक्षण पोजेटिभ।

३.(परीक्षण प्रक्रिया)
इटलीबाट फर्किएकी काठमाडौंको बुढानिलकण्ठ निवासी ३१ वर्षीया महिलामा आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ /थप परीक्षण हुदै÷आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ देखिएका झापाका एक युवकको स्वाब परीक्षण नेगेटिभ ।

४.(अलपत्रको उद्धार हुने)
भारतीय सीमामा अलपत्र नेपाली नागरिकको उद्दार गर्न सरकारलाई सर्वोच्च अदालतको आदेश /अनियन्त्रित र अव्यवस्थित रुपमा नेपाल प्रवेशबाट थप जोखिम हुने भन्दै नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउन निर्देशन ।

५.(प्रहरीको विवेक)
सेवा प्रवाह गरी फर्कने क्रममा त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन जना चिकित्सकलाई कुटपिट गरेको आरोपमा महाराजगंज वृत्तका डीएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइयो /घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन ।

६.(प्रहरीबाटै असुरक्षित ?)
खाउँदा सिडिओ कार्यालयले दिएको परिचयपत्रनै चाहिने भन्दै धरानका स्वास्थ्यकर्मी चन्द्रप्रकाश खनाल माथि पनि प्रहरीद्वारा कुटपिट /कुटपिटपछि आधा दिन धरानका स्वास्थ्य संस्था बन्द ।

७.(मन्त्रीको मन्थन)
कोरोना भाइरसका कारण शैक्षिक क्षेत्रमा निम्तिएको समस्या समाधानका लागि शिक्षा मन्त्री गिरीरामणि पोखरेल र सातै प्रदेशका सामाजिक विकास मन्त्रीबीच भिडियो कन्फरेन्स / स्थगित एसइई तथा ११ र १२ को परीक्षाका विषयमा छलफल ।

८.(संस्कारलाई सहुलियत)
भारतको क्वारेन्टाइनमा रहेका दार्चुलाका वासुदेव भट्टलाई आमाको मृत्यु संस्कारका लागि नेपाल ल्याउन प्रशासनले पहल थाल्यो /भट्टले नेपाल प्रवेश नपाएपछि क्वारेन्टाइनमै आमाको किरियामा ।

९.(कांग्रेसको कसरत)
राज्य व्यवस्था तथा सुशासन समितिको भर्चुअल बैठक बोलाउन नेपाली कांग्रेसको माग /कोरोनासँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सरकार चुकेको भन्दै समिति बैठक राख्नुपर्नेमा सांसद डिला संग्रौलाको जोड ।

१०.(ढोका खुल्दै)
अफगानिस्तानमा संयुक्त राष्ट्रसंघका विभिन्न कार्यालयहरूमा काम गर्ने नेपालीहरूलाई स्वदेश आउन दिइने /स्वदेश फर्काउन राष्ट्रसंघले नयाँदिल्लीस्थित नेपाली दूतावासलाई पहल गरिदिन आग्रह गरेपछि नेपाल आउने बाटो खुल्यो ।

११.(अत्यावश्यक उडान)
नेपाल एयरलाइन्सले काठमाडौंबाट चीनको ग्वाङजाउसम्म दुई कार्गो उडान गर्ने / निजी क्षेत्रको मेडिकल सामग्री ल्याउनका लागि चीन गएका जहाज भोलि बिहानसम्म काठमाडौं आइपुग्ने ।

१२.(सीमा शिल)
भारतीय सीमा नाका शिल गर्न ७ वटै बाहिनी मुख्यालयबाट थप ८ हजार ३ सय ८३ जना सशस्त्र प्रहरी परिचालन /फौज परिचालन गरिएसँगै सीमामा एक चेक प्वाइन्टबाट अर्को चेक प्वाइन्टसम्मको दूरी एक किलोमिटरभन्दा कममा झारियो ।

१३.(पैसाको जोहो)
नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने /मुलुक बाहिर रोजगारीमा संलग्न वा बाहिरबाट फर्केको ६ महिना नपुगेका नेपाली वा गैर–आवासीय नेपालीले बचतपत्र आफूसहित परिवारको नाममा खरिद गर्न सकिने ।

१४.(धन्न पो उठेछ)
लकडाउन बढ्दै जाँदा मुलुकको राजस्व संकलनमा धक्का /भन्सार विभागको विवरण अनुसार लकडाउन अवधिमा जम्माजम्मी दुई अर्ब मात्रै राजस्व संकलन /राजस्व संकलनमा ६७ प्रतिशत कमी ।

Advertisement

र,
१५.(मृतक बढ्दै)
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म एक लाख ३५ हजार बढीको मृत्यु ÷२० लाख ९५ हजार संक्रमित ÷५ लाख २१ हजार निको भएर घर फर्किए ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top