×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

चीनबाट २७.६ टन मेडिकल सामग्री लिएर नेपाल एयरलाइन्सका दुई वाइडबडी विमान काठमाडौं अवतरण

५ बैशाख २०७७

५ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सका दुई वाइडबडी जहाज चीनबाट मेडिकल सामग्री ल्याएर काठमाडौं आइपुगेका छन् ।

मेडिकल सामग्री ल्याउन बिहीबार बेलुका काठमाडौंबाट चीनको ग्वान्जाओ गएका दुई वाइडबडी जहाजले कुल २७ दशमलव ६ टन सामग्री ल्याएर काठमाडौं अवतरण गरेका हुन् । यी जहाज शुक्रबार बिहान आठ बजे काठमाडौंमा विमानस्थल पुगेका थिए ।

Advertisement
Advertisement

यी दुई कार्गो उडानका लागि फरक(फरक कम्पनीले चार्टर गरेका थिए। फ्ल्यास फ्रेट लजिस्टिक र सांग्रिला फ्रेटले कार्गो उडान चार्टर गरेका थिए । यी दुबै उडानमा आएका सामग्री गैरसरकारी क्षेत्रबाट अर्डर भएर आएका हुन् ।

फ्ल्यास फ्रेट लजिस्टिकले चार्टर गरेको उडानबाट आज १७ दशमलव ७ टन मेडिकल सामग्री नेपाल आइपुगेको छ । उक्त कम्पनीको चार्टर्ड उडानमा संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपिए), दूतावास, अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था तथा गैरसरकारी संस्थाहरू र व्यवसायीको सामग्री आएको फ्ल्यास फ्रेटका संस्थापक थोमस मुर्रेले जानकारी दिए ।

यसअघि चार्टर गरेको उडानमा फ्ल्यास फ्रेटले जम्मा ७ टनमात्र सामग्री ल्याएको थियो । जहाजको क्षमता तथा पर्याप्त अर्डर सामग्री भएर पनि अघिल्लो पटक चिनियाँ माग अनुसारको डकुमेन्टेसन नमिल्दा थोरै सामग्री ल्याइएको मुर्रेले जानकारी दिए । उनले अझै एउटा कार्गो उडान गर्नेगरी चीनमा सामग्री बाँकी रहेको बताए ।

Advertisement

उता सांग्रिला फ्रेटले चार्टर्ड गरेको उडानमा भने जम्मा ९ दशमलव ९ टनमात्र सामग्री आएको छ । सांग्रिलाको चार्टर्ड उडानमा मेडिकल आपूर्ति संघमा आवद्ध व्यवसायी, अस्पतालको सामग्री आएको छ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top