उपचारको क्रममा वृद्धको मृत्यु, क्लिनिक संचालक पक्राउ

६ बैशाख ७७, आइतबार

६ वैशाख, तेह्रथुम ।
मेन्छ्यायेम गाउँपालिका–६ मोराहाङका एक वृद्धको क्लिनिकमा उपचारको क्रममा मृत्यु भएपछि क्लिनिक सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोराहाङ बजारमा संचालित समृद्धी फर्मामा उपचारको क्रममा ६२ वर्षिय डम्वरबहादुर लिम्बुको शुक्रबार साँझ मृत्यु भएपछि सञ्चालक पुष्पराज ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सामान्य विराम भएपछि लिम्बु अपरान्ह ५ बजे क्लिनिक पुगेका थिए।

उनी प्रेशरको विरामी भएको भन्दै क्लिनिक संचालक ढुंगानाले प्रेशरको औषधि र ईन्जेक्सन चढाएको १५ मिनेटमा वृद्धको मृत्यु भएको मृतकका छोरा दिनेश लिम्बुले बताए। उनका अनुसार चिकित्सकको लापरवाहीले गलत औषधि चलाइएपछि बुवाको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रहरीमा जाहेरी दिएपछि क्लिनिक सञ्चालकलाई डिएसपी नबिन किसोर प्रधानले जानकारी दिए।

मृतकको शव पोष्टमार्टमको लागी विपि कोईराला बिज्ञान प्रतिष्ठान धरान पठाइएको र प्रहरी नियन्त्रणमा रहेका फर्म संचालकलाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top