×

NEPAL TIMES UPDATES

Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026
Playing
अमेरिकाले होर्मुजमा ५ हजार पाउन्डका बस्टर ब म हान्यो,साउदीले खोल्यो नयाँ तेल मार्ग|| Nepal Times
Mar 18, 2026
Playing
सरकारी अस्पतालमा उपचार गराउन रास्वपा सांसदहरूलाई सुझाव|| Nepal Times
Mar 18, 2026
Playing
के बालेन नेपालका सबै भन्दा कान्छा प्रधानमन्त्री बन्दैछन् ? || Nepal Times
Mar 18, 2026
Playing
Top 15 Afternoon News || Mar-18-2026 || Nepal Times
Mar 18, 2026
Playing
Trumpले इरानी सत्ता परिवर्तनबिना यु द्ध अधुरो छाडे भने के हुन्छ ? || Nepal Times
Mar 18, 2026

कोरोना संक्रमणलाई बेवास्था गर्दै अमेरिकामा खुल्न थाले सार्वजनिकस्थल

९ बैशाख २०७७

९ वैशाख, एजेन्सी ।
कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेको अवस्थामै अमेरिकाका केही राज्यमा लकडाउन खुकुलो पारी बजारहरु खोल्ने थालिएको छ ।

अमेरिकको दक्षिणका राज्यहरुमा डिपार्टमेन्ट स्टोर, खुला बजार तथा खुद्रा पलसहरु सोमबारदेखि खुल्न थालेका छन् । साउदी क्यारोलाइनाका गभर्नर हेनरी म्याकमास्टरले सोमबार अपराहन्न लकडाउन केही खुकुलो पार्ने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै बजारहरु खुलेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

यस्तै जर्जियाले पनि लकडाउन केही खुकुलो बनाउने तयारी गरेको छ । आउँदो शुक्रबारदेखि जर्जिया राज्यका बासिन्दा जिममा जान पाउने छन् । कपाल तथा नङ्गका सैलुन, मसास तथा ट्याटु सेन्टरहरु पनि खुला हुने छन् । यस्तै आउँदो सोमबारदेखि राज्यका रेस्टुरेन्ट तथा सिनेमा हलहरु पनि सञ्चालनमा आउने छन् ।

यसैगरी टेनिसीमा पनि अप्रिल ३० देखि लकडाउन सकिने र अधिकांश क्षेत्र खुला हुने जनाइएको छ । तीन राज्यका रिपब्लिकन गर्भनरले लकडाउन खुकुलो पार्दा संक्रमण फैलिएको अभियोग लागेको छ । तर उनीहरुको गतिविधिले अरु राज्यका गभर्नरमा पनि दबाब बढ्दै गएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार लकडाउन खुलाउनु पर्ने पक्षमा बोल्दै आएका छन् । स्वास्थ्य विज्ञहरुले भने अहिले नै लकडाउन खुकुलो बनाउने अवस्था नआएको र यसो गरिएमा संक्रमण फैलिन सक्ने चेतावनी दिँदै आएका छन् । लकडाउन खुकुलो पार्नका लागि परीक्षणदर बढाउनु पर्ने उनीहरुको भनाई छ ।

अहिले अमेरिकामा दैनिक डेढ लाख मानिसमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण हुने गरेको छ । त्यसमध्ये लगभग २० प्रतिशतको रिपोर्ट पोजेटिभ आउने गरेको छ । तर विज्ञले भने लकडाउन खुलाउनका लागि दैनिक पाँच लाख ८० हजार भन्दा बढीको परीक्षण हुनु पर्ने र संक्रमणदर १२ प्रतिशत भन्दा तल आउनु पर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले भने पर्याप्त मात्रामा परीक्षण भइरहेको दाबी गर्दै आएका छन् ।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top