भारतीय क्‍वारेन्टाइनमा बसेका एक सयजना नेपाल आए

१२ बैशाख, भैरहवा ।
नेपालमा लकडाउन भएपछि भारतका विभिन्न स्थानबाट सीमामा आएर भारतीय क्वारेन्टाइनमा बसेका झन्डै एक सयजना नेपाली आज देश प्रवेश गरेका छन् ।

केन्द्र सरकारले सीमाको क्वारेन्टाइनमा बसेकाबारे निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई दिएपछि उनीहरुलाई ल्याउने निर्णय गरिएको हो ।

२५ दिन पहिले सीमामा आएका उनीहरुलाई भारतको नौतनवामा क्वारेन्टाइनमा राखिएको थियो। नौतनवा क्वारेन्टाइनमा ३ सय २४ जना नेपाली बस्दै आएका थिए। शनिबारदेखि बाँकी रहेकालाई पनि ल्याइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए।

Advertisement

नेपाल भित्रिएकाको सीमामा नै आरडिटी टेस्ट गरिने र नेगेटिभ आउनेलाई आफ्नै जिल्ला गएर १४ दिन क्वारेन्टाइन बस्नेगरी पठाइने पन्थले बताए ।उनले पोजेटिभ रिपोर्ट आएकालाई बुटवलको कोरोना अस्पतालको आइसोलेसनमा राख्ने व्यवस्था मिलाएको बताए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top