झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो

१२ बैशाख ७७, शुक्रबार

१२ वैशाख, विराटनगर ।
शुक्रबार थप एकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने १० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top