×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

नेकपा सचिवालय बैठक कुनै निर्णय नगरी टुंगियो, २० गते पुनः बस्ने

१७ बैशाख २०७७

१७ बैशाख, काठमाडौं । बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक कुनै औपचारिक निर्णय नगरी सकिएको छ ।
पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक विवाद सुल्झाउन डाँकिएको बैठक कुनै पनि औपचारिक निर्णय नगरी सकिएको हो ।

पार्टीभित्रको आन्तरिक विवाद र सरकार सञ्चालन लगायतका विषयमा छफफल भएपनि कुनै निर्णय भने हुन सकेन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले वैशाख २० गते अर्को बैठक बोलाउने गरी बैठक सकिएको बताए । सो बैठकमा नेतृत्वले आन्तरिक गृहकार्य गरी आफ्ना विषयवस्तु प्रस्तुत गर्ने उनले बताए ।

Advertisement
Advertisement

प्रवक्ता श्रेष्ठले भने, ‘‘पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको सुदृढिकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नुभएको स्थायी कमिटि बैठकका बारेमा र यससँग जोडिएका विविध पक्षका बारेमा बैठकमा छलफल भयो । छलफल जारी नै छ । यो बिचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्यको प्रकृया अगाडी बढाउँदै २० गते पुन सचिवालय बैठक बस्ने निर्णय गरेको छ ।’’

Advertisement

२० गते बस्ने बैठकले अहिलेको आवश्यकतासँग मेल खाने गरी पार्टीलाई एकतावद्ध ढंगले अगाडी बढाउने विषय र स्थायी कमिटी बैठकका विषयमा निर्णय गर्ने उनले बताए । पछिल्लो समय पार्टीभित्र आन्तरिक विवाद चर्किँदै गएको छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top